FAQs Complain Problems

ताजा सूचना तथा जानकारी

सुरुङ्गा नगरपालिकाले मिति २०७५/०६/०१ गते बाट सम्पत्ति कर (मालपोत सहितको सम्पत्ति कर) लिने व्यवस्था गरेको छ |जसमा फुसको घरको रु. ७०|- प्रति वर्ष,अर्धपक्की घरको रु. १५०|- प्रति वर्ष तथा RCC घरको ७० पैसा प्रति वर्ग फिट प्रति वर्ष रहेको छ |नगरपालिकाबाट नक्शा पास गराई मात्र घर निर्माण थालनी गर्न अनुरोध गरिन्छ |नक्शा पास नगराई घरको निर्माण कार्य थालनी गरे रोक लगाई भत्काउन सक्ने व्यहोरा समेत् सुचित गरिन्छ |स्थानीय रुपमा उत्पादन गरिने घरेलु रक्सी(जाँड)उत्पादन गर्न सक्त मनाही गरिएको छ साथै मदिरा पसलहरु ८:३० बजे पश्चात पूर्ण रुपमा बन्द गर्न हुनको लागि सुचित गरिन्छ |उत्पादन गरेको पाइएमा कानून बमोजिम कारवाही गरिनेछ |यस नगर क्षेत्र भित्र संचालनमा रहेका तथा संचालन गर्ने जुनसुकै प्रकृतिका व्यापार व्यवसायी नगरपालिकामा अभिलेखीकरण गराई मात्र व्यवसाय संचालन गर्न सुचित गरिन्छ |सार्वजनिक स्थानमा धुम्रपान गर्न सक्त मनाही गरिएको छ |छाडा गाई,भैसी,सुँगुर,बाख्रा आदि चौपाया वस्तुहरु जथाभावी सडकमा नछोडी दिनुहुन समेत अनुरोध गरिन्छ |चर्पीमा नै दिसा पिसाब गर्ने बाणी बसालौ |बाल बिबाह,बहु बिबाह कानूनी अपराध हो |कसैले बाल विवाह,वहु विवाह गरेको पाइएमा कानून बमोजिम कारवाही हुनेछ

सुरुङ्गा नगरपालिकाको कार्यालयबाट देखिएको मनमोहक दृश्य

Read More

जनस्वास्थ्य प्रयोगशाला PHC कडरबोनाको उद्घाटन कार्यक्रममा सहभागीहरु

Read More

सुरुङ्गा नगरपालिका ४ स्थित सेती देवी मन्दिर

Read More

संक्षिप्त परिचय

सुरुङ्गा नगरपालिका सप्तरी जिल्लाको सगरमाथा राजमार्ग तथा पूर्व पश्चिम राजमार्गसँग उत्तर दक्षिण तर्फ फैलिएर रहेको छ |यो नगरपालिका नेपाल सरकारले २०७३ सालमा साबिक पश्चिम पिपरा,हर्दिया,दौलतपुर,मधुपट्टी,कुशहा,हरिपुर,मलहनमा,टिकुलिया,पटेर्वा सबै वडा र मलहनिया गाउँ विकास समितिका ५ र ६ वडा मिलाएर बनेको हो |यस नगरपालिका हाल ११ वटा वडाहरुमा वर्गीकरण गरिएको छ |कुल १०७.०४ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको यो नगरको उत्तर तर्फ त्रियुगा नगरपालिका,पूर्वतर्फ खडक नगरपालिका,पश्चिम तर्फ लहान नगरपालिका र दक्षिण तर्फ बोदेबर्साइन नगरपालिका र बलान बिहुल गाउँपालिका रहेका छन् |यस न.पा.

सूचनाको हक सम्बन्धी ऐन 2064 को दफा 5(3) र सूचनाको हक सम्बन्धी नियमावली 2065 को नियम 3 बमोजिम सार्वजनिक गरिएको सूचना विवरण २०८० कार्तिक १ देखि २०८० पौष मसान्त सम्म

दस्तावेज: 

सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५(३) र सूचनाको हक सम्बन्धी नियमावली २०६५ को नियम ३ बमोजिम सार्वजनिक गरिएको सूचना विवरण अवधी २०८०।०४।०१ देजि २०८०।०६।३० सम्म

सूचना तथा समाचार

पदाधिकारी

प्रमुख प्रशासकीय अधिकृत
नगर शिक्षा अधिकृत
बरिष्ठ इन्जिनियर
सूचना अधिकारी
सव इन्जिनियर

सुरुङ्गा नगरपालिकाको वृत्तचित्र

जानकारी

User login